कान्तिपुर विरुद्ध पत्रकार महासंघ : अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा

असोज ३०, काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।...

आज पनि देशका केही स्थानमा वर्षा र हिमपात

असोज ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको...

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालोझन्डा

असोज २९, धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा...

अदालतकाे आदेश सरकारले कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

असोज २९, काठमाडौँ । विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी...

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुस् : स्वास्थ्य मन्त्रालय

असोज २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान् गरेको छ ।...

सुदूर-पश्चिममा भूकम्पको धक्का महसुस

असोज २९, बैतडी । बैतडीसहित सुदूर-पश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...

इच्छुक प्रतिष्ठानकाे बाह्राैँ प्राज्ञसभा काठमाडौँमा सम्पन्न

असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे । सभालाई...

आजको विदेशी मुद्राको विनिमय दर

असोज २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

असोज २९, काठमाडौँ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति...

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घट्यो

असोज २८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले...