साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...
साउन १७, काठमाडौँ । अफगानिस्तानमा अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमलामा हत्या भएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
घोराही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको प्रथम जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साेमबार दाङको घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक...
साउन १७, काठमाडौँ । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा सम्बन्धी सूचना निकालेर साउन १७...
साउन १६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता...
साउन १६, काठमाडौँ । ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेकपा (बहुमत) ले त्यसप्रति तीव्र प्रतिक्रिया व्यक्त गरेको छ । पार्टी प्रवक्ता...
साउन १६, काठमाडौँ । नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४...
साउन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहित सात नेताहरूलाई...
साउन १६, दोहा । कतारले फिफा विश्वकप २०२२ का लागि नेपालबाट कामदार ल्याउने भएको छ । नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने...