युक्रेनको आणविक संयन्त्रमा पुनः शक्तिशाली बमबारी

साउन २८, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न चेतावनी दिएका छन् । दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः...

बहुमत पार्टीका केन्द्रीय सदस्य शाह गिरफ्तार, अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को चेतावनी

साउन २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाहलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । नेकपा (बहुमत) ले पार्टीका केन्द्रीय सदस्य तथा...

स्याङ्जा-वालिङ ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला

साउन २८, स्याङ्जा । वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ स्थित गाहाखोलामा बिहिबार बिहान उनी मृत अवस्थामा फेला परेका...

पद र पैसाका लागि पार्टीमा स्वार्थ देखिन थालेको माधव नेपालको गुनासो

साउन २८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित एक...

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा

साउन २८, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार बसेको चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका हुन्...

अखिल (क्रान्तिकारी द्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई २७ बुँदे मागपत्र पेस

साउन २२, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र पेस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय...

अखिल (क्रान्तिकारी) ले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घाटन गरे

साउन २२, धनगढी । अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको...

काठमाडौँ क्षेत्र नं. २ मा भबिसोर पराजुलीको चर्चा

साउन २२, काठमाडौँ । लोकतन्त्रको आधार आवधिक निर्वाचन हो । बिना निर्वाचन लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन । नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार,...

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमित निको भए

साउन २१, काठमाडौँ । नेपालमा आज ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२६ जना र २ हजार ७४०...

रुसी सेनाद्वारा खारकिभमा भिषण महला, अमेरिकाले दिएको हाईमार्स मिसाइल सिस्टम ध्वस्त

साउन २१, काठमाडौँ । रुसी सेनाले युक्रेनको खारकिभमा भिषण महला गरेको छ । रुसको कब्जामा गएको उक्त शहरमा युक्रेनले केही दिनदेखि अमेरिकाले दिएको मिसाइल सिस्टम र विदेशी सेनाको सहयोगमा मिसाइल...