राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक खारेज

साउन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरिदिएकी छन् । आइतबार साँझ उक्त विधेयक प्रमाणीकरण नगरी संसदलाई नै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संवैधानिक व्यवस्थाअनुसार...

रुस र उत्तर कोरियाको आत्मीय सम्बन्धले अमेरिका तह लाग्नेछ : पुटिन

साउन ३०, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको...

यो सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव : सुदर्शन

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै...

शेयर बजारमा गिरावटसँगै नेप्से परिसूचक २७ अंकले घट्यो

साउन २९, काठमाडौँ। पछिल्लो समय लगातार शेयर बजारमा गिरावट जारी रहेको छ । आज साताको पहिलो दिन पनि कारोबार बजार घटेर सबै परिसूचक राताम्मे भएको छ । आज नेप्से २७.९२...

नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९, काठमाडौँ । नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३०८ जनाको पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१...

जवस/मोर्चाहरूद्वारा मिटरब्याजी शोषणविरुद्ध पीडितको आन्दोलनमा ऐक्यबद्धता

साउन २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब...

अमेरिकी ग्यास घातक भएको भन्दै रुसको पक्षमा जर्मनीका हजारौँ मानिसहरु सडकमा

साउन २९, काठमाडौँ । रुसको पक्षमा जर्मनीका हजारौं मानिसहरु सडकमा निस्किएका छन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास...

नेकपा (बहुमत) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय सम्मेलन भदौ २५ गते हुँदै

साउन २९, काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम बैठकले मञ्चको राष्ट्रिय सम्मेलन भदौ २५ गते सम्पन्न गर्ने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न नेकपा (बहुमत) निकट मञ्चको बैठकले पार्टी...

डा. ज्ञान बस्नेतले प्रतिनिधिसभा सदस्यमा काठमाडाैँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

साउन २९, काठमाडाैँ । संस्कारको राजनीतिको वकालत र सूत्रपातको तथा राष्ट्रिय स्वाधीनताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न,...

नेपालमा आज ५०१ जना कोरोना संक्रमित निको भए

साउन २८, काठमाडौँ । नेपालमा आज २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ३९९ जनाको पीसीआर परीक्षणमा १६२ जना र १ हजार ७६६...