युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा...

सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

साउन ९, काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आइतबार दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष...

नेपालमा आज ३४७ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

साउन ८, काठमाडौँ । नेपालमा आज ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३६० जनाको पीसीआर परीक्षणमा ३०३ जना र १ हजार ५२८...

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

साउन ८, काठमाडौँ । पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको...

भक्तपुरमा रुख ढलेर तीनजनाको मृत्यु, दर्जनबढी घाइते

साउन ८, भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने...

स्वास्थ्य विकास सहकारी संस्था चन्द्रागिरीको विशेष साधारण सभा सम्पन्न

साउन ८, काठमाडौँ । स्वास्थ्य विकास सहकारी संस्था, चन्द्रागिरिको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका–१४ को कार्यालय, काठमाडौं परिसरभित्र सम्पन्न कार्यक्रममा सो सहकारी संस्थाका अध्यक्ष प्रतिपप्रसाद...

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुरको भेला सम्पन्न

साउन ८, दाङ । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसिपुर उप-महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय...

पुष्पलालको ४४ औँ स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न

साउन ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४४ औं स्मृतिमा राजधानीमा विविध कायक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टीले एक विचार गोष्ठीको आयोजना गर्यो ।...

रुसद्वारा युक्रेनको अनाज प्रशोधन केन्द्रमा मिसाइल हमला

साउन ८, काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घन्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणले...

विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

साउन ८, काठमाडौँ । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा...