आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर मनाइँदै

असार १५, काठमाडौँ । आज असार १५ (दहीच्युरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा...

रुसी सेनाद्वारा युक्रेनको शपिङ मलमा नयाँ संस्करणको क्षेप्यास्त्र प्रहार, १६ जनाको मृत्यु

असार १४, काठमाडौँ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनको क्रेमेन्चुक सहरस्थित एउटा शपिङ मलमा नयाँ संस्करणको क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गर्दै युक्रेनी राष्ट्रपति...

प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ३ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

असार १४, काठमाडौँ । एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको महिला, बालबालिका...

बामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दै

असार १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला...

पहिचान सहितको सङ्घीयतानै अहिलेको आवश्यकता हो : डि.के. सूर्यवंशी

नेपालको राज्य व्यवस्था कस्तो हुन पर्दछ जस्तो लाग्छ ? नेपालका जनताले अझैँ न्याय पाइसकेका छैनन् । समाजमा असमानता छ । नेपालमा व्यवस्था फेरियो तर, अवस्था फेरिएन । हिजो राणाकालमा जसरी...

एसपीपीमा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइसक्यौँ : गृहमन्त्री खाँण

असार १३, काठमाडौँ । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

असार १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार मन्त्रीलाई सपथ खुवाएकी...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष भेला काठमाडौँमा सुरु

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष भेला काठमाडौँमा सुरु भएको छ । उक्त विशेष भेलामा आइतबार नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादले...

नेकपा (समाजवादी) द्वारा वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया (भिडियाेसहित)

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को प्रथम वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार रिपोर्टर्स क्लवमा बाम गठबन्धनको विषयमा नेकपा (समाजवादी) पार्टीको नेताहरूसँग बृहत...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री आलेद्वारा राजीनामा

असार १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्...