साउन ८, भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने...
साउन ८, काठमाडौँ । स्वास्थ्य विकास सहकारी संस्था, चन्द्रागिरिको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका–१४ को कार्यालय, काठमाडौं परिसरभित्र सम्पन्न कार्यक्रममा सो सहकारी संस्थाका अध्यक्ष प्रतिपप्रसाद...
साउन ८, दाङ । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसिपुर उप-महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय...
साउन ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४४ औं स्मृतिमा राजधानीमा विविध कायक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टीले एक विचार गोष्ठीको आयोजना गर्यो ।...
साउन ८, काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घन्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणले...
साउन ८, काठमाडौँ । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा...
साउन ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ ।...
साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पानी पर्ने सम्भावना रहेको छ । आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम...
साउन ५, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच नेताको छलफलले निरन्तरता पाएको छ । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल हुन थालेको छ...
साउन ४, पोखरा । अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...