0 COMMENTS

साउन २१, काठमाडौँ । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो । यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।