क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित पाँच दलले नवलपरासीमा बुझायो ज्ञापन पत्र

जेठ ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सहितका पाँच दलले पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र...

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

जेठ ५, काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले...

चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिए

जेठ ५, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्तीको जन्म भएको छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन्...

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू–भागमा आंशिक...

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

जेठ ३, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) द्वारा बुटवलमा बिरोध सभा सम्पन्न

जेठ ३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को संयुक्त आयोजनामा रुपन्देहीस्थित बुटवलमा बिरोध कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी बनाई नेपालीहरुलाई मानव तस्करी...

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर, सीताराम र गंगारामलाई सफाइ

जेठ ३, काठमाडौँ । रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई...

इच्छुक पुरस्कार लम्साल र लिम्बू, प्रतिभा पुरस्कार भण्डारी र घिसिङलाई

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ साहित्यकारद्वय देवेन्द्र लम्साल र तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि एक...

आज १० वटै संसदीय समितिको बैठक बस्दै

जेठ २, काठमाडौँ । आज प्रतिनिधिसभाका १० वटै संसदीय समितिका बैठक बस्दैछ । चुनावपछि सरकार गठनमा भूमिका खेलेको प्रतिनिधिसभा संसदीय समितिविहीन जस्तै थियो । सभामुख देवराज घिमिरेले ६ महिनापछि १०...