वैशाख २६, काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुनुको साथै हावा हुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण...
वैशाख २५, लाहान । सांस्कतिक सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले मधेस केन्द्रित दुुई साहित्यिक विषयमा विमर्श गरेको छ । प्रतिष्ठानले सिराहाको लाहानमा यही...
वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् । सभामुखले आफूलाई बोल्न समय...
वैशाख २५, काठमाडौँ । अहिले देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम...
वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...
वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न...
वैशाख २४, काठमाडाैँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको र संसद बैठकमा सांसदहरुको उपस्थिति पनि कमजोर भएको गुनासो गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था...
वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार...
वैशाख २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी...
वैशाख २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।...