संघर्ष समितिद्वारा चितवन बन्दको आह्वान, लामो दुरीका गाडी ठप्प

वैशाख २३, चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव चितवनको यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् भने छोटो...

करेन्ट लागेर ट्रक चालकको मृत्यु

वैशाख २३, काठमाडाैँ । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालक खुमबहादुर रोक्काको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको...

तरकारी तथा फलफूल आज कतिमा बिक्रीबितरण भइरहेको छ ?

वैशाख २३, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ,...

आज पनि पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले अहिले देशभर सामान्य बदली रहेको छ । दिउँसो...

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

वैशाख २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले...

आन्दोलनरत मिटरब्याजी पीडितहरुको धर्ना कार्यक्रम जारी

वैशाख २२, काठमाडौँ । विभिन्न जिल्लाबाट आएका आन्दोलनरत मिटरब्याजी पीडितहरुले काठमाडौँको शान्तिबाटिकामा आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका...

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

वैशाख २२, काठमाडौँ । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर जिल्लाको भोटखोला–४ मा...

पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव र सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक...

भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्ने प्रहरीको दाबी

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझैँ कम्तीमा १०\११ जना पक्राउ पर्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०\११...