पद र पैसाका लागि पार्टीमा स्वार्थ देखिन थालेको माधव नेपालको गुनासो

साउन २८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित एक...

काठमाडौँ क्षेत्र नं. २ मा भबिसोर पराजुलीको चर्चा

साउन २२, काठमाडौँ । लोकतन्त्रको आधार आवधिक निर्वाचन हो । बिना निर्वाचन लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन । नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार,...

नुवाकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

साउन २१, काठमाडौँ । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ...

क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गौतम

साउन २०, मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिको भेला हेटौँडा औद्योगिक क्षेत्रको सभाकक्ष हलमा सम्पन्न भएको छ । साथै उक्त भेलाले नारायण गौतमको अध्यक्षतामा १९...

परिवर्तन एकजना बाटै सुरु हुन्छ

साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...

नागरिकता विधेयकविरुद्ध पाँच दलले बुझाए राष्ट्रपतिलाई ज्ञापनपत्र

साउन १७, काठमाडौँ । नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका पाँच क्रान्तिकारी पार्टीले राष्ट्रपतिसमक्ष मङ्गलबार...

लगातार वर्षाका कारण नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...

नेकपा महासचिव विप्लवसहितका सात नेताविरुद्ध पक्राउ पुर्जी जारी

साउन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहित सात नेताहरूलाई...

वर्षासँगै पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...