चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते

असार २३, काठमाडौँ । चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका हुन् ।...

ब्रेक फेल हुँदा बस दुर्घटना : १३ को मृत्यु, २२ घाइते

असार २२, काठमाडौँ । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा३ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४...

युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सुरु

असार २१, काठमाडौँ । युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् । भेलामा नेकपा (बहुमत) का कार्यालय...

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।...

एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

असार २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय निर्वाचनमा जितेका आफ्ना जनप्रधिनिधिलाई पार्टीले प्रशिक्षण दिने भएको हो । सोमबार काठमाडौँमा...

युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेला आज सुरु हुँदै

असार २१, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला आज सुरु हुँदैछ । भेलाका लागि देशका सबै जिल्लाबाट प्रतिनिधि चयन भएका युवा काठमाडौँ आइपुगिसकेका छन् । नेकपा (बहुमत) को...

लागूऔषधसहित बागलुङबाट चार र फर्पिङबाट एक पक्राउ

असार २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङ हुँदै बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । डाइजापाम...

युवा जनस्वयमसेवकको विशेष राष्ट्रिय भेला भाेलिदेखि काठमाडौँमा सुरु हुँदै

असार २०, काठमाडौँ । युवा जनस्वयम् सेवकको विशेष राष्ट्रिय भेला भाेलि मङ्गलबारदेखि काठमाडौँमा सुरु हुँदैछ । युवा जनस्वयम्सेवक नेकपा (बहुमत) को सहायक सङ्गठन हो । मङ्गलबार बिहान काठमाडौँ पुरानो बानेश्वरस्थित...

शहर सुन्दर बनाउन कडा कानूनको खाँचो

असार २०, भक्तपुर । काठमाडौँका स्थानीयवासीको मेयरलाई प्रश्नः लाजिम्पाटको उत्तर ढोकादेखि भृकुटीमण्डप बग्ने खोला माँसेर बनाएका घर कहिले भत्किन्छ ? काठमाडौँका सबै पार्टीपौवा, चौतारा, मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता...

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता

असार २०, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको भेटघाट भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष...