नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न
चैत ३०, काठमाडौँ । नेकपा (बहुमत) को जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।...