रेशम चौधरी कारागारबाट रिहा, चौधरीलाई श्रीमती रञ्जितादेखि एलिजासम्मको स्वागत

जेठ १५, काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि आज डिल्लीबजार कारागारबाट रिहा भएका रेशम चौधरीलाई...

आज गणतन्त्र दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १५, काठमाडौँ । आज गणतन्त्र दिवस । जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको आज १५ वर्ष पुगेको छ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा...

आज चार प्रदेशमा वर्षाको सम्भावना

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका चार प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । सोमबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जेठ १४, काठमाडौँ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद...

सिन्धुपाल्चोकमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प

जेठ १४, काठमाडौँ । आज सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव...

रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको तयारी, कैद सजाय माफीको निवेदन राष्ट्रपति कार्यालयमा

 काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । गृह मन्त्रालयमार्फत बुधबार चौधरीको सजाय माफीको निवेदन...

आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो

जेठ ११, काठमाडौँ । आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ । जसअनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जेठ ११, काठमाडाैँ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अदालतमा अभियोजन दर्ता

जेठ १०, काठमाडौँ । नक्लकी भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनको लागि गठन गरिएको समितिले प्रहरीले बुझाएको...