निगमले फेरि बढायो इन्धनको मूल्य

जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको...

नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २६, काठमाडौँ । नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जेठ २६, काडमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो । आज...

नेकपा (समाजवादी) को स्थायी समिति बैठक शुरु

जेठ २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को स्थायी समिति बैठक काठमाडौँमा शुरु भएको छ । देशैभरिबाट पार्टीका स्थायी समिति सदस्यहरु बैठकमा उपस्थिति रहेको छ भने देशको सातै प्रदेशका...

बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने : सडक विभाग

जेठ २५, काठमाडौँ । सरकारले आगामी तीन महिना बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने भएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी...

मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा हल्का वर्षा हुने

जेठ २५, काठमाडौँ । देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

जेठ २४, काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट...

बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार, बलात्कारमा संलग्न सातजना पक्राउ

जेठ २४, नेपालगञ्ज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कारमा संलग्नको आरोपमा सात जनालाई पक्राउ गरेको छ । पाँच जनामाथि बलात्कारमा संलग्न...

स्टार खेलाडी नेयमारको निर्णायक गोलले ब्राजिलको सहज जित

जेठ २४, काठमाडौँ । नेयमारको निर्णायक गोलले ब्राजिलको शानदार जित भएको छ । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको हो...