मृत्य भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति टुप्लुक्क घर आईपुगेपछि…
झापा, निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल...