आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

वैशाख ३०, काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित...

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

वैशाख २९, चितवन । चितवनको नारायणी कला मन्दिरमा 'चित्तौन कचेहेरी' सुरु भएको छ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा शुक्रबार बिहानबाट नारायणगढको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

अखिल क्रान्तिकारीले दियो त्रिविलाई चेतावनी

वैशाख २८, काठमाडौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको विज्ञान सङ्कायअन्तर्गतको Analytic geometry & vector Analysis विषयको पुनः परीक्षा गराउने निर्णय तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै चेतावनी...

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

वैशाख २८, काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पाकिस्तानमा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका...

रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले वृद्धि

वैशाख २८, काठमाडौँ । राष्ट्र बैंकको मासिक प्रतिवेदनले पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान...

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्ने

वैशाख २८, काठमाडौँ । एकीकृत समाजवादीले आज देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत...

आज गण्डकी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक...

फरार टोपबहादुर रायमाझीको संसदलाई पत्रः म बिरामी छु, अस्पतालमा भर्ना छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्।  स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद...