किसान सङ्गठनद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा प्रस्तुत कार्यपत्र
देशको मूख्य र आधारभूतरुपमा जीवनदायिनी शक्ति किसान र कृषिका मूलभूत समस्या सही किसिमले हल नगरी अर्थात किसान र कृषिको हितमा क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय बजारको अबिभृद्धि, आत्मनिर्भर औद्योगिकरण तथा आम ग्रामीण...
