के हो तीव्ररूपमा उदाइरहेको ग्लोबल साउथ ?
अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रका अग्रणी राष्ट्रले युक्रेन युद्धका मामिलामा नेटोको पक्षमा उभिन इन्कार गरेका छन् । यसले ‘ग्लोबल साउथ’ ‘दक्षिणी गोलाद्र्ध’ शब्दावलीलाई फेरि चर्चामा ल्याइदिएको छ । उदाहरणको...