क्रिसला न्यौपानेको गृहमन्त्रीलाई खुला पत्रः– आज मेरो जन्मदिन, म मेरो जन्मदिने आमाको न्याय खोजिरहेछु

  माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, गृह मन्त्रालय सिंहदरबार, काठमाडौं विषयः खुला पत्र नमस्कार म क्रिसला न्यौपाने, आज मेरो जन्मदिन,म मेरो जन्मदिने आमाको न्याय खोजिरहेछु । सर्वप्रथम हामी पीडित...

आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदै

जेठ २३, काठमाडाैँ । आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सुदूर-पश्चिम मात्रै नभएर देशकै पर्यटकीय स्थल खप्तडमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । सुदूर-पश्चिम प्रदेश सरकारका पर्यटनमन्त्री...

भारतबाट यसकारण ल्याइँदै छ १५ मुर्रा राँगा, पोखरा, नेपालगन्ज र लहानमा राखिने

काठमाडौं । भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ । नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा...

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथि औपचारिक बहस सुरु

जेठ २१, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा बजेटमाथि औपचारिक बहस सुरु हुँदैछ । संसद सचिवालयका अनुसार संसद बैठक ११ बजेको लागि बोलाइएको छ । अर्थमन्त्री प्रकाश...

आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रहने

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता काठमाडौँबाट गिरफ्तार

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी...

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...

देशभर अत्यधिक गर्मीका कारण तराइका भू-भागमा लु चल्ने

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । साथै तराइका केही जिल्लामा तातो...

अत्याधिक गर्मीले भरतपुरका विद्यालय ६ दिन बन्द हुने

जेठ २०, चितवन । अत्याधिक गर्मीका कारण भरतपुर महानगरपालिकाले आजदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१...

आजको विदेशी मुद्राको विनिमय दर

  जेठ २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा...