आज अर्थमन्त्री महतले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने

जेठ २९, काठमाडौँ । आज पनि संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको...

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

जेठ २८, काठमाडौँ । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी...

नेपालमा आउँदो मंगलबारदेखि गर्मी कम हुने

जेठ २८, काठमाडौँ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंलबारदेखि नेपालमा...

क.बलराम उपाध्यायको १९ औं स्मृति दिवस सम्पन्न

नेपाली कम्युनिष्ट आन्दोलनका अविस्मरणीय व्यक्तित्व क.बलराम उपाध्यायको १९ औं स्मृृति दिवस बिहिबार काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा राजनीतिक कूटनीतिक एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दलाल पूँजिवाद र विचौलियाले सत्तामा...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

आज कुन तरकारी कतिमा बिक्री हुँदैछ ?

जेठ २७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालय बैठक सम्पन्न

जेठ २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको प्रथम बैठक सम्पन्न भएको छ । जेठ २३ गतेदेखि २६ सम्म सञ्चालित बैठकले सबै तहको एकता साउन १५ सम्म...

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

जेठ २५, काठमाडाैँ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।...

कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जेठ २५, काठमाडाैँ । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना...

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदै

जेठ २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक...