0 COMMENTS

साउन १, काठमाडाैँ । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परि ११ जना घाइते भएका छन्।

मङ्गलबार बिहान चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको हो। उक्त दुर्घटनाको विस्तृत जानकारी आउन भने बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।