गर्मी मौसममा काक्रो खानुका फाइदा

जेठ १, काठमाडौँ । अहिलेको प्रचण्ड गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी...

नेतृत्वमा रहेकाले चाहने हो भने परिर्वतन सम्भव छ भन्ने उदहरण बनेका छन्, गृहमन्त्री श्रेष्ठ

अधिकांश नेपाली कामभन्दा बढी प्रचार र प्रोपगन्डामा रमाउने गरेका छन् । आफूले नगरेका कामको जस लिन खोज्ने र सानो कामलाई पनि ठूलो देखाउने प्रवृत्ति हामीमा रहेको छ । कर्मचारी, जनप्रतिनिधि...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य...

आज एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थिति गराइँदै

जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आराेपमा रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।...

खाणको ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’ का लागि प्रयोगशालामा

वैशाख ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले पक्राउ पर्नु अघि खाणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै...

युक्रेनको बाखमुत क्षेत्रमा लडाइँ भिषण

वैशाख ३१, काठमाडौँ । केही दिनदेखि युक्रेनको बाखमुत क्षेत्रमा लडाइँ भिषण भइरहेको छ । रुसले क्रेमलिनमा ड्रोन हमलापछि सो क्षेत्रमा लडाइँ भिषण बनाएको छ । सामरिक महत्वको उक्त क्षेत्रलाई रुसले...

आज बृहत् खोप अभियान, पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै

वैशाख ३१, काठमाडौँ । आज बृहत् खोप अभियान दिन । खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी...

आजको विदेशी मुद्राको विनिमय दर

वैशाख ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले अइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज वैशाख ३१ गते विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३१...

बाबा बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, मध्यपुर थिमि ४ मा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको कार्यक्रममा महिला १५...

विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरद्वारा निःशुल्क दन्त तथा सुगर परीक्षण सम्पन्न

भक्तपुर, ‘सहकारीको माध्यमबाट सुरक्षित भविष्यको निर्माण गरौं’ भन्ने मुल नारा लिई संचालित विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यपुर थिमि नगरपालिका–६, चपाचोमा शनिबार निःशुल्क दन्त तथा रगत परीक्षण...