आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)
जेठ ५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक...