मिटरब्याजी रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

असार ९, काठमाडाैँ । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त...

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

असार ९, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चार नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

असार ८, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतापछि चार नम्बर प्रदेशमा बिहीबार सम्पन्न दुईदिने अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनका क्रममा पार्टीका प्रवक्ता...

आजको तरकारी तथा फलफूलको मूल्य सूची

असार ८, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल...

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

असार ८, काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको...

सबै प्रदेशमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

असार ८, काठमाडौँ । अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो...

आज मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको...

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे छलफल

असार ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको...

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

असार ६, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । विमानस्थल कार्यालयका अनुसार चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर...