रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले वृद्धि
वैशाख २८, काठमाडौँ । राष्ट्र बैंकको मासिक प्रतिवेदनले पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान...