नक्कली शरणार्थी प्रकरणका दोषी सबैलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : नेपाल

वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार...

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित

वैशाख २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी...

ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी

वैशाख २४, काठमाडौँ । इङ्लिस प्रिमियर लिगको खेलमा मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको...

आजबाट दुबै सदनको बजेट अधिवेशन सुरु

वैशाख २४, काठमाडौँ । आजबाट सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजेलाई बोलाइएको छ ।...

आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।...

केपी ओली र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपि ओली र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी परेको छ।  नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले गृहमन्त्री...

नक्कली भुटानी शरणार्थी प्रकरण : एक फरार, अर्का पूर्वमन्त्री बालकृष्ण खाँण तानिए

  काठमाडौँ , भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा...

संघर्ष समितिद्वारा चितवन बन्दको आह्वान, लामो दुरीका गाडी ठप्प

वैशाख २३, चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव चितवनको यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् भने छोटो...

करेन्ट लागेर ट्रक चालकको मृत्यु

वैशाख २३, काठमाडाैँ । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालक खुमबहादुर रोक्काको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको...

साझा झण्डा

टुक्रा टुक्रा झुण्ड झुण्ड बनाउनु भन्दा आऊ क्रान्तिकारीहरू समाऊँ साझा झण्डा ! ****** दुश्मनले खेदेको हो हामी बाँडिएर ! हाम्रा दु:ख बढेका हुन हामी भाँडिएर ! बन्छ एउटा नयाँ तागत...