उप-प्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेटवार्ता
वैशाख २५, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उप-प्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको...