0 COMMENTS

असार १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म चलेको एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

मङ्गलबार पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले एक प्रेस विज्ञप्तिमार्फत् राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका हुन् । साथै उनले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध, सुदृढ तथा क्रान्तिको रथ हाँक्न योग्य बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।