शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजबाट देशभरका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द

असोज ४, काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजबाट देशभरका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द...

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

असोज २, काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री...

आज ११औँ राष्ट्रिय विज्ञान दिवस

असोज १, काठमाडौँ ।  आज ११औँ राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र बर्दघाट नगरपालिकाबीच चार बुँदे सहमति

भदाै २८, नवलपरासी । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी सहमति पछि खुलेको छ । संगठन र नगरपालिकाबीच कक्षा...

अखिल (क्रान्तिकारी) द्वारा महँगो शैक्षिक शुल्क रोक्न बर्दघाट नगरपालिकालाई तीन दिने अल्टिमेटम

भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिनभित्र संस्थागत विद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ । संस्थागत...

अखिल (क्रान्तिकारी) काठमाडौँको एकता भेला सम्पन्न, संयोजकमा मिम ऐडी

भदौ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौँको सितापाइलामा शनिबार सम्पन्न एकता भेलाले मिम ऐडीको संयोजकत्वमा...

अखिल (क्रान्तिकारी) सर्लाहीको भेला सम्पन्न, अध्यक्षमा श्याम सहनी

भदाै १५, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार अजयकुमार रामको अध्यक्ष्यतामा सर्लाहीको बरहथवामा सम्पन्न भेलाले श्याम सहनीको अध्यक्ष्यतामा १९...

भ्रष्ट प्रधानाध्यापक चन्द्रबहादुर खत्री सर्वदलीय बैठकबाटै भागे

भदाै १५, बाँके । कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज...

जनगणतन्त्र चीनको शिक्षा

जनगणतन्त्र चीनको शिक्षा जनगणतन्त्र चीनको शिक्षा भन्नाले स्वयम् चीनको शिक्षा त बुझाउँछ त्यसको अलवा हङकङ्ग, मकाउ र ताईवाजको शिक्षालाई पनि बुझाउँछ किनभने यी ठाउँहरूमा प्रायः चीनकै नीति अनुरूप शैक्षिक नीति...

नेपालमा जनवादी/समाजवादी शिक्षा सम्भव छ ?

नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो...