संविधानसभा सदस्य अमृता थापाको पहलमा स्याङ्जाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण

स्याङ्जा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कि स्थायी कमिटी सदस्य एवं संविधानसभा सदस्य माननीय अमृता थापा मगरको पूर्ण सक्रियता र समन्वयमा स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ...

आजदेखि कक्षा १२ को परीक्षा सुरू, ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिँदै

वैशाख २६, काठमाडौँ । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । आज (मङ्गलबार) बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।...

दूध उत्पादन लागत घटाउने तरिका

बासुदेव नाथ (१) परिचय : दूध उत्पादन लागत बढ्ने कारक तत्वहरुलाई न्युनिकरण गरी उत्पादन लागत घट्न वा कम हुन जान्छ । सामान्यतया उत्पादन खर्च पूंजीगत र चालु गरी दुई किसिमको...

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख ७, काठमाडौँ । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको सम्झनामा मुख हेर्ने पर्व आज...

समयमै पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी) को सुझाव

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका...

पढ्ने नाममा विदेश जाने बढ्दो क्रमले ‘विकृति’ भित्राएको त छैन ?

वैशाख ४, भक्तपुर । पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

चैत ३०,  काठमाडौँ । नेकपा (बहुमत) को जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।...

सिन्सियरका तीन हर्ताकर्ताविरुद्ध अख्तियार र शुद्धिकरण विभागमा पर्यो मुद्दा, सम्पत्ति छानबिन हुने भएपछि उड्यो होश !

चैत ११, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत...

आज स्ववियुको चुनाव हुँदै

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...

चैत्र १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने

माघ १४, काठमाडौँ । चैत्र १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय...