अखिल (क्रान्तिकारी) को जागरण अभियान अन्तरगत शैक्षिक संस्थामा अन्तरक्रिया

मङ्सिर २६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत नवलपरासीको तीनवटा शैक्षिक संस्थामा अन्तरक्रिया गरिएको छ । अभियान अन्तरगत अखिल (क्रान्तिकारी)...

अखिल (क्रान्तिकारी) द्वारा ‘विद्यार्थी जागरण अभियान’

मङ्सिर २५, नवलपरासी । अखिल (क्रान्तिकारी) ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरु गरेको छ । अभियान शुरुवातको पहिलो दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सोमबार...

स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु, ३९ घाइते

मङ्सिर ९, उदयपुर । उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण...

एसईईको आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो

कात्तिक २४, काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा...

फेसबुके अध्ययनले क्रान्ति हुँदैन : अध्यक्ष किरण

कात्तिक १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको स्पष्टोक्ति दिंदै त्यसका लागि अनुसन्धानात्मक गहिरो...

पशु सेवा तालिम केन्द्र ललितपुरद्वारा रेडियोग्राफी तालिम सम्पन्न

असोज २१, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत पशु सेवा तालिम केन्द्र ललितपुरको आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक कार्यक्रम...

आज विश्व शिक्षक दिवस मनाइँदै

असोज १८, काठमाडौँ । आज विश्व शिक्षक दिवस । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा...

अखिल (क्रान्तिकारी) चितवनद्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

असोज १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन...

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

असोज १३, काठमाडौँ । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरि ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।  आजदेखि...

वीरेन्द्रनगरको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए

असोज १३, सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक...