मकवानपुरमा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सञ्चालन

माघ २५, हेटौंडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य...

अखिल (क्रान्तिकारी) द्वारा अनुशासन इन्चार्ज हटाउन माग गर्दै ज्ञापनपत्र पेश

माघ १७, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन इन्चार्जहरूलाई हटाउन माग गरेको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाट...

अखिल (क्रान्तिकारी) ले बुझायो CTEVT मा ज्ञापनपत्र

पुस २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विश्व विद्यालय-CTEVT समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमि, भक्तपुरका सदस्य सचिवलाई दुई...

एसईई चैतको पहिलो हप्ता हुने

पुस २६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष...

बालकुमारी प्रदर्शनमा घाइते भएका थप एक युवकको मृत्यु

पुस १३, काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ । योसँगै यस घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । पाटन...

जाडो बढेपछि एक महिना विद्यालय बन्द

पुस १२, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि...

विद्यालय शिक्षा विधेयकमाथि समितिले सरोकारवालासँग छलफल गर्ने

पुस ८, काठमाडाैँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ । संसद्‌मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो...

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

पुस ७, काठमाडाैँ । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४ सय ३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका...

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै

पुस ६, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल...

अखिल (क्रान्तिकारी) द्वारा प्रतापपुर गाउँपालिकालाई ध्यानाकर्षण पत्र

पुस २, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने माग राखेको छ । प्रतापपुर गाउँपालिकामा...