प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : कञ्चन

कात्तिक २, काठमाडौँ । इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली...

गाजाको एक अस्पतालमा हवाइ आक्रमण, पाँचसय जना मारिए

कात्तिक १, काठमाडाैँ । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् ।  गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ ।...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते

असोज ३०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । मङ्गलबार मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजना...

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुस् : स्वास्थ्य मन्त्रालय

असोज २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान् गरेको छ ।...

सुदूर-पश्चिममा भूकम्पको धक्का महसुस

असोज २९, बैतडी । बैतडीसहित सुदूर-पश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...

कुलराज सिटौलाप्रति महासंघद्वारा श्रद्धाञ्जली !

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज...

इजरायलले गाजामा नरसंहार गरिरहेको छ : राष्ट्रपति एर्दोगान

असोज २५, काठमाडाैँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ भनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एर्दोगानले संसदमा बोल्दै भनेका छन्, ‘युद्धमा पनि नैतिकता...

बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

असोज २५, काठमाडौँ । बझाङमा गएराति फेरि भूकम्प गएको छ । राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

इजरायलमा मारिएका साहका परिवारलाई मधेस सरकारले पाँच लाख राहत दिने

असोज २४, काठमाडाैँ । मधेश प्रदेश सरकारले इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने भएको छ...

काठमाडौँको सुन्धारा केन्द्रविन्दु भएर भूकम्पको धक्का

असोज २३, काठमाडौँ । काठमाडौँमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । अन्दाजी बेलुका ५ बजे काठमाडौँको सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...