नेपालमा आउँदो मंगलबारदेखि गर्मी कम हुने

जेठ २८, काठमाडौँ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंलबारदेखि नेपालमा...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जेठ २५, काठमाडाैँ । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना...

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...

देशभर अत्यधिक गर्मीका कारण तराइका भू-भागमा लु चल्ने

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । साथै तराइका केही जिल्लामा तातो...

आज पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

जेठ १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।अहिले सुदूर-पश्चिम प्रदेश लगायत देशको पहाडी...

आजको मौसम : कुन कुन प्रदेशमा पानी पर्दैछ ?

जेठ १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।अहिले कोशी प्रदेश लगायत बागमती, गण्डकी,...

सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

जेठ १७, काठमाडाैँ । आज सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बुधबार बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको...

आज विश्व धूमपान तथा सुर्तीरहित दिवस मनाइँदै

जेठ १७, काठमाडौँ । आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक...

आज तीन प्रदेशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

जेठ १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले सुदूर-पश्चिम र कर्णाली...