अखिल (क्रान्तिकारी) द्वारा प्रतापपुर गाउँपालिकालाई ध्यानाकर्षण पत्र
पुस २, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने माग राखेको छ । प्रतापपुर गाउँपालिकामा...