एमसीसीबिरुद्ध दोस्रो चरणको जनप्रतिरोध सङ्घर्ष अगाडि बढ्छ : कञ्चन
मङ्सिर १९, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका...