अखिल (क्रान्तिकारी) नवलपरासीको एकता भेलाको तयारी पूरा

भदाै १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी...

घोराहीमा लघुवित्त पीडित सङ्घर्ष समितिद्वारा ज्ञापनपत्र

भदाै १८, घोराही । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् । दाङ घोराहीमा भेला...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न

भदौ १७, बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १७, काठमाडौँ । आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटद्वारा श्रद्धाञ्जली सभा

भदाै १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा...

पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

भदाै १६, काठमाडौँ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।...

अखिल (क्रान्तिकारी) सर्लाहीको भेला सम्पन्न, अध्यक्षमा श्याम सहनी

भदाै १५, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार अजयकुमार रामको अध्यक्ष्यतामा सर्लाहीको बरहथवामा सम्पन्न भेलाले श्याम सहनीको अध्यक्ष्यतामा १९...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जानकी गाउँपालिकाको एकता प्रशिक्षण भेला सम्पन्न

भदौ १५, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका...

दाङमा जेष्ठ नागरिक र गर्भवती तथा सडक दुर्घटनाका घाइतेले पाए निःशुल्क एम्बुलेन्स सेवा

भदौ १५, दाङ । दाङको राप्ती गाउँपालिकाका जेष्ठ नागरिक र गर्भवती महिलाहरू खुशीले हर्षीत भएका छन् । दाङको राप्ती गाउँपालिकाले जेष्ठ नागरिक, गर्भवती तथा सडक दुर्घटनाका घाइतेका लागि निःशुल्क एम्बुलेन्स...

भ्रष्ट प्रधानाध्यापक चन्द्रबहादुर खत्री सर्वदलीय बैठकबाटै भागे

भदाै १५, बाँके । कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज...