आज तीन प्रदेशमा हुरीबतासको चेतावनी

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले...

भालुवाङमा पनि मनाइयो ३५ औँ जनआन्दोलन दिवस

चैत २५, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जनआन्दोलन दिवसको जनसभा तयारी तीब्र

चैत १९, बुटवल । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरू सञ्चालित छन्...

भष्ट्राचारबिरुद्ध क्रान्तिकारी युवा सङ्गठनले पाल्हीनन्दन गाउँपालिकालाई ज्ञापन बुझायो

चैत ५, नवलपरासी । ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ । आइतवार संगठनका...

आज चार प्रदेशमा आंशिक बदली हुने

चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

क्रान्तिकारी युवा सङ्गठनले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझायो

चैत २, नवलपरासी । ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ...

आजको मौसम : कतै पानी पर्ने, कतै हावाहुरी चल्ने

चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने

फागुन ३०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औं संयुक्त जनआन्दोलन दिवसलाई भब्य रुपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवस सङ्घर्षको रूपमा मनाउने

फागुन २९, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन...