आज पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने
जेठ १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।अहिले सुदूर-पश्चिम प्रदेश लगायत देशको पहाडी...