डाटा मेटिएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान, दस्तुर तिर्न नपर्ने
वैशाख २०, काठमाडौँ । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पुनः दरखास्तको आव्हान गरेको हो । आयोगको अनलाइन दरखास्त...