आज बृहत् खोप अभियान, पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै

वैशाख ३१, काठमाडौँ । आज बृहत् खोप अभियान दिन । खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी...

आजको विदेशी मुद्राको विनिमय दर

वैशाख ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले अइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज वैशाख ३१ गते विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३१...

सरसफाई अभियानको ११ औँ हप्तामा वृक्षारोपण सम्पन्न

वैशाख ३०, काठमाडौँ । संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सुरु गरेको सरसफाई अभियानमा पञ्चासिंह नेतृत्वको अखिल (क्रान्तिकारी) जुटेको छ । पशुपति क्षेत्रको सरसफाई अभियान वैशाख ३० गते...

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

वैशाख ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वैशाख ३० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा...

आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

वैशाख ३०, काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित...

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

वैशाख २९, चितवन । चितवनको नारायणी कला मन्दिरमा 'चित्तौन कचेहेरी' सुरु भएको छ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा शुक्रबार बिहानबाट नारायणगढको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले वृद्धि

वैशाख २८, काठमाडौँ । राष्ट्र बैंकको मासिक प्रतिवेदनले पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान...

आज गण्डकी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक...

अर्घाखाँची आगलागीमा परेर घाइते भएका चार जनाको मृत्यु

वैशाख २७, काठमाडाैँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा...