चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिए

जेठ ५, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्तीको जन्म भएको छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन्...

निगमको जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने

जेठ ४, काठमाडौँ । नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । उडान तालिकाअनुसार काठमाडौँ – क्वालालम्पूर – भैरहवा – काठमाडौँ सेक्टरमा उडान...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

जेठ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गते बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५...

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू–भागमा आंशिक...

सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु

जेठ ४, काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको ज्यान गएको छ । सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा...

सरकारले सार्वजनिक यातायातको भाडा घटायो

जेठ ३, काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

जेठ ३, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी...

बुधबारको विदेशी मुद्राको विनिमय दर

जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र...

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले प्रतिलिटरमै १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । घटेको...

आज पहाडी भू-भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

जेठ २, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका विभिन्न स्थानमा हावाहुरी र हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग,...