एउटै इन्जिनबाट फ्लाइ दुबईको जहाज गन्तव्यतिर लाग्यो

वैशाख १२, काठमाडौँ । ठूलो दुर्घटनाबाट बालबाल बचेको फ्लाई दुबईको जहाज गन्तव्यतिर लागेको छ । सोमबार राति उड्ने वित्तिकै एउटा इन्जिनमा समस्या आएर झिल्का र विस्फोटको आवाज सुनिएको थियो ।...

चितवन- २ मा आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने

वैशाख ११, काठमाडाैँ । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न आज सर्वदलीय बैठक बस्दैछ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको...

तनहुँ-१ मा स्वर्णिमको अग्रता फराकिलो

वैशाख ११, काठमाडौँ । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो...

उपनिर्वाचन : मतदान सकियो, आजै रातिबाट मतगणना सुरू हुने

वैशाख १०, काठमाडौँ । आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश...

नेपालमा बनेका सवारी साधन दर्ताको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

वैशाख १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार...

उपनिर्वाचनको मतदान सुरु, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने

वैशाख १०, काठमाडौँ । आज उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुदैँछ । तनहुँ क्षेत्र नं. १, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा मतदान सुरु...

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे मृत्यु

वैशाख ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४...

दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

वैशाख ९, काठमाडाैँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको मृत्यु भएको...

आज पहाडी भू-भागमा वर्षा र तराईमा हावाहुरी चल्ने

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...