आजबाट निर्वाचन आयोगमा दल दर्ता खुला, आजैबाट मतदाता नामावली संकलन पनि स्थगित

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गर्ने भएको छ । बिहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट...

आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...

आज गण्डकी र सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...

म्याग्दीमा पहिरोले घर बगाउँदा दुइ जनाको मृत्यु, तीन बेपत्ता

साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...

अफगानिस्तानमा अमेरिकी ड्रोन हमला, कायदाका नेता आयमान अल जवाहिरी मारिए

साउन १७, काठमाडौँ । अफगानिस्तानमा अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमलामा हत्या भएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...

खोटाङमा ६ म्याग्निट्युडको भूकम्प

साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...

आज देशभर सामान्य बदली, भोलि भारी वर्षाको सम्भावना

साउन १५, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज बिहान प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका...

अमेरिकासँग कुनै पनि सैनिक लडाइँका लागि उत्तर कोरिया तयार छ : किम जोङ

साउन १२, काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश...

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु

साउन ११, काठमाडौँ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ भने...