पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

भदाै ४, नेपालगञ्ज । मध्यराति पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको कम सम्भावना रहेको क्षेत्र मानिँदै आएको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...

चीन र भारतका सेना हतियारसहित रुस जाँदै

भदाै ३, काठमाडौँ । रुसी सेना र चिनियाँ सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । चीनले रुससँग चीनले संयुक्त सैन्य अभ्यासको लागि आफ्नो सेनाको एक टुकुडी चीन पठाउने...

आज सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । आज देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूर-पश्चिमका एक-दुई स्थानमा भने भारी...

युक्रेनको आणविक संयन्त्रमा पुनः शक्तिशाली बमबारी

साउन २८, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न चेतावनी दिएका छन् । दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः...

सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको...

रुसी सेनाद्वारा खारकिभमा भिषण महला, अमेरिकाले दिएको हाईमार्स मिसाइल सिस्टम ध्वस्त

साउन २१, काठमाडौँ । रुसी सेनाले युक्रेनको खारकिभमा भिषण महला गरेको छ । रुसको कब्जामा गएको उक्त शहरमा युक्रेनले केही दिनदेखि अमेरिकाले दिएको मिसाइल सिस्टम र विदेशी सेनाको सहयोगमा मिसाइल...

नुवाकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

साउन २१, काठमाडौँ । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ...

आजबाट निर्वाचन आयोगमा दल दर्ता खुला, आजैबाट मतदाता नामावली संकलन पनि स्थगित

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गर्ने भएको छ । बिहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट...

आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...