चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग गर्दै भोलि देशब्यापी संयुक्त प्रदर्शन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित चार कम्युनिस्ट पार्टीद्वारा भोलि राष्ट्रघाती एमसीसीविरूद्ध देशब्यापी रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष  किरण,...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा फासिवादी कदमका विरुद्ध सडकमा उत्रिन अपिल

भदाै १२, काठमाडौँ । एमसीसी खारेजी आन्दोलनको क्रममा पार्टीका केन्द्रीय नेताहरु गिरफ्तार पर्न थालेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सरकारको तीव्र विरोध गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले बुधबार जारी गरेको...

“गो ब्याक एमसीसी, नो एमसीसी” का नाराले रङ्गिँए सडकका भित्ताहरू

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी...

कावासोतीमा ट्रक पल्टिँदा १७ वटा भैँसी मरे

भदाै १२, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा लमहीमा अभियान उद्घाटन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही...

दोहोरो नागरिता लिएको भन्दै एनआरएनएका अध्यक्ष आचार्यविरुद्ध उजुरी

भदाै १२, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले दोहोरो नागरिता लिएको भन्दै उजुरी परेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले आईसीसीका अध्यक्ष समेत रहेका...

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको सानदार जित

भदाै १२, काठमाडौँ । स्पेनिस ला लिग फुटबलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रायो भ्यालेकानोलाई ७–० गोलको सानदार जित निकालेको हो । एट्लेटिकोका लागि एल्भारो...

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीए कार्यालय घेराउ गर्ने

भदाै १२, काठमाडौँ । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ...

एसपीपी सम्झौताको तयारी भइरहेको खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

भदाै ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा 'विप्लव' ले...