एमसीसी परियोजना नेपालको हितमा छैन, क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यान्वयन हुन दिदैन : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । मङ्गलबार क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

भदाै ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य...

जनगणतन्त्र चीनको शिक्षा

जनगणतन्त्र चीनको शिक्षा जनगणतन्त्र चीनको शिक्षा भन्नाले स्वयम् चीनको शिक्षा त बुझाउँछ त्यसको अलवा हङकङ्ग, मकाउ र ताईवाजको शिक्षालाई पनि बुझाउँछ किनभने यी ठाउँहरूमा प्रायः चीनकै नीति अनुरूप शैक्षिक नीति...

प्रधानमन्त्री प्रचण्डले आज नयाँ भरतपुर सबस्टेसनको उद्घाटन गर्दै

भदौ ५, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आँपटारीस्थित नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझन्डा

भदौ ५, काठमाडौँ । एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२...

यसरी उत्पादन गर्न सकिन्छ गुणस्तरीय दूध

नेपालमा “दूध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदाै ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । खसेको पहिरो पन्छाउन अझै ५–६ घन्टा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दु नगरपालिकामा पिताम्बर तिवारी

भदौ ४, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३...

नेपालमा जनवादी/समाजवादी शिक्षा सम्भव छ ?

नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो...

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न, संयोजकमा सुनिल सिंह

भदौ ४, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय...