बोरामा राखेर भारत लैजाँदै गरेका दुई बच्चाको उद्धार

भदाै ४, काठमाडौँ । बाराबाट दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा...

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग सीआईबीले लियो बयान

भदाै ४, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार...

थारू समुदायमा आज गुरही पर्व मनाइँदै

भदाै ४, धनगढी । आज गुरही पर्व । थारू समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व आज मनाइँदैछ । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग...

आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...

संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल

भदाै ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् । आईतबार आफैँले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...

बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भदाै ३, काठमाडौँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले...

आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै

भदाै ३, काठमाडौँ । फिफा महिला विश्व कप फुटबलको फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।  सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई...

संसद खुलाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै

भदाै ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका...

अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न भएकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोलस्थित पार्टी कार्यालयमा नेकपा (क्रान्तिकारी माओवादी ) र...